 |
अर्जुन पौडेल विचारीचौतारा–२, स्याङजा हाल पोखरा |
प्रितीको फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर
जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर
आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर
मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर
तपाई हरुबाट कुनै रेडियो कार्यक्रम संचालन भै रहेका छन् र वेब -साइट मा राखन चाहनु हुन्छ भने यो इ -मेल ठेगानामा मेल गरि दिनु हुन् हार्दिक अनुरोध गर्दछु । email santosh_kafle46@yahoo.com |
ReplyDeletespandansahitya.com
syangjali sabailai sametnu parla jasto lagyo malai
ReplyDelete