Thursday, February 21, 2013

कथा ~ "वुझ्न नसकिने पीरती"

अर्जुन पौडेल
विचारीचौतारा–२, स्याङ्गजा 

आगमनको दिनमा माया जोडिए पछि आँखाबाटअनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुनकयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भईनयाँ छाल अनी धारवाट अध्यायको थालनी भईसकेको थियो  मायाको अनुरोध स्वीकार गरी उसलेसुन्दर सफा मायाको नयनमा सजाई रहेकी थिई ।उसले पटक पटक आफै टोलाई भन्ने गर्थी तपाईमलाई कति माया गर्नुहुन्छ ?  हतपत्त आफै उत्तर नदिऊ ठानी  प्रति नै प्रश्न तेस्राउनेगर्दथ्थेजुन भावुक भन्दा पनि एक ठ्टयौली पारामा  माया अजम्वरी रुपमा दिन प्रतिदिनउसको मन मुटुमा झांगिदै मनको तलाउमा पौडी खेली समुन्द्रको गहिराई सम्म पुगेकोउसको नशालु नयनवाट प्रष्ट रुपमा झल्किन्थ्यो  एकान्तमा वस्दा उसले देखाएको मप्रतिको भावुक मायाको स्पर्शका तरंगवाट मन कतै कतै चस्छ सलवलाउछजुन प्रष्टउसैको यादमा हराएको महशुस गरिरहन्थे  माया हराएको महशुस हुँदा अदृश्य नजरवाटमेरो मनमा जमेको भित्री तंरगवाट नयाँ फुल उही पुरानो वासना आफै भविष्यवाणि मेरोमस्ष्तिष्कवाट नहराउने रुपमा डेरा गराई रहेको   
 मायाको संसारमा एक प्रेमीले जति माया पाउनु पर्ने थियो जुन कल्पना भन्दा धेरै हजारौंगुणा वढि उत्तिकै शसक्त अनी पवित्र थियोजुन उसको मायामा वनावटीपनस्वार्थी कुनैजालझेल जस्तो देखिदैनजुन उसको प्रष्ट रसाएका आँखा  मलिन स्वर अनी चेहरावाटझल्किन्छ  उसको निस्वार्थीपन माया देख्दा मेरो वाहरी हाँसो जसो तसो ओठ मुस्कुराएकोभान हुथ्यो  आफ्नो मनलाई देखेर मज्जा सँग रिस पनि उठ्थ्यो  मेरो हदृयमा उसकोमायाको असली छाप पर्न सकेको छैन किन ? ओठमा वनावटी हाँसो वल गरेर मन्द मन्दरुपमा निस्कीएको उसको मायामा मेरो मन पेट खुल्न सकेको छैनआफै भित्रअनुउत्तरीत प्रश्नले डेरा जमाई सकेको   
 हृदयको भित्री पाटा देखि नै यस्तो लाग्छ की त्यो निस्वार्थ माया  भन्दा अरु कुनै पुरुषलेपाओससारा खुशी उसकै लागि दिलायोसदुवै जना जुनको शितलातामा डुवीसँगै आगोपिएर आफ्नै संसारमा रमाउनु  किन उसले चाहेर पनि उसको वन्न नसकी हृदयको पाटामाहराई उसको मायाको सामुन्द्रिक छाल सँगै गहिराईवाट सारा खुशी मनमा छायोस ? उसकोमायालु केवल ठट्टाको रुपमा मात्र वहन्छमेरो शरीरको कुनै पनि कुनामा भेटीदैन ।साथीहरुको हृदयकै पाटा देखि आएका कुराहरु “ जोडी ढकुरको वयान  पुरानो भई सक्यो,चौतारी  वर अनी पिपलू  उहिलेका कुरामाया पिरती  यस्तो होस”...  उनी   सँगै हुँदासाथीहरु विच निस्केका यस्ता अनगिन्ती प्रशंसाले उनी मन्द मन्द ओठमा हाँसो सहितआँखावाट रसाउने मायाका अनगिन्ती थोपाहरु उनका गाला सम्म आफ्नै वाटोमा वगिरहन्छन् तर मेरो मनमा अज्ञात काउकुती लागि रहन्छहृदयका पिडा छछल्कीएर ओठवाटमन्द मन्द हाँसो देखिदा पनि भीत्री पिडामा रोई रहेको थिए  आफ्नै हितैसी मित्रसुभचिन्तकहरुवाट वारम्वार निस्कने शव्दहरु मेरो मस्तिकष्मा कहिल्यै पर्न सकेनन्  
 उसको माया समय झै आफ्नै वेगसँगै वढि रहन्छमिलनमा हाँसो भन्दा बढि रोदनका आँशुआँखावाट कहिल्यै नसक्नुे छाल वनि झरी रहन्छन्  मेरो भित्री हृदयवाट हिम्मत छैन मेरैनिम्ती वर्सिएका मोतीका दाना रोकुउसलाई अविरल रुपमा मनको चाहना दिई भित्री हाँसोभित्र रमाउतैपनि माया गरि रहन्छेरुमाली निकाली वर्सिएरका दानाले रुमाल सधै धुनुपर्दथ्यो  जव जव मन देखि साच्चीकै रुने गर्छे तव तव मेरो हृदयवाटै क्रमिक रुपमा हाँसोवढ्दै जान्छभित्री हाँसो बढ्दै जान्छ रुदा रुदै थाकि सकेकी हुन्छ तर हृदयको मेरो हाँसोफेरी आफै हराउदै जान्छ   
 आफ्नै विवशता  विगत पलका अनुभवहरुवाट समय विती रहेको थियो  उसले जतिमाया दिलाउने प्रयास गर्छे झन् वढि मलाई पीडावोध हुन्छमायामा त्यागतपस्या  पिडाअनी वेदनावाट आशु वगाई रुने गर्छे मेरै अगाडीतव मात्र मेरो वास्तविक हृदयको हाँसोविस्तारै ओठमा छाँउछ  जव रुँदा आफै थाक्छे ओठमा छाँउदै गरेको मेरो खुशी लक्षणविलाएर जान्छ  
 आफै वास्तविकतामा आगो पिएर जुनको शितलातमा छर्दामेरो मनमा कहिल्यैशितलताले वास गर्न सकनेछ  मायाको अभावमा एक्लै महशुस भई सहाराको निम्तीआफ्ना पाईला अगाडी अगाडी वढाउन खोज्छे तर मेरो पाईला भने पछि पछी आफैधकलिन्छ मन देखि  मनको तरंगले पछाडी वाटो देखाई रहेको हुन्छ   देखि धेरै टाढाटाढा पुगेको हुन्छु मैले सुन्ने गरी वातावरण गञ्जयमान हुनेबनको न्याउली पनि रुदा रुदैरुन छाड्ने गरी आफ्नो कोकिल कण्डवाट गीत घन्काउछेआफै खुशीले रमाउछेनाच्छे जुनम अनी मायाको अभावमा यस्ता क्रियाकलापवाट मनमा झ्न पीडा वेदना प्रष्ट रुपमाझल्किएका हुन्छनआँखा रसाई मनमा छुट्टै पीडाको अनुभूतीले डेरा जमाउछन्  
जवरजस्ती हाँस्छु अनी आफै मन वहकिदै ओठको आकृती नै विग्रीई रुन्चे ओठमा रुन्चेहाँसो छाउदा मन्द मन्द भित्री हदृयवाट हाँसो मेरो ओठमा छाउछभन्नेले पागल भन्छन,सुन्नेले महामुर्ख ठान्लानसाथीहरुको नजरमा गिरेको मान्छे मानिएलाजुन रुपमा जस्तोसुकै वदनामीका उपनाम लिन तयार छु मेरो भित्री हृदय  उसको त्यो निस्वार्थीरुपी माया,अजम्वरीमायाचोखो माया जस्तो देखिने कहिलै सहन सक्दिन  जुन हृदय नराम्रोसँगकहिल्यै नमेटिने गरी अतित वनिरहेको जुन हृदयले मेरो जीवन नै संसार ठान्नेमलाईदेउता मानी पुरा गर्ने प्रेमीकासँगको प्रश्न खोजिरहेको जव अन्तरआत्मा देखि लुकिएकोप्रश्नको उत्तर पाउछे तव मात्र उसले लागि माया दिन  परै जाहोससोच्नसम्म पनिसक्दीन .................
~~~समाप्त~~~~ 


No comments:

Post a Comment