Thursday, February 21, 2013

कसैको बोलीको आकर्सित

भिमराज लामिछाने
जगत भन्ज्यांग गाविस वडा न .2
पित्लेक ,स्याङ्गजा ,नेपाल

कसैको बोलीको आकर्सित गर्न थाल्यो
आजभोलि मलाई पनि कोहि मन पर्न थाल्यो
बैस गल्ति हो या मनै गल्ति छु
भोकप्यास हासो खुसि सबै थोक मर्न थाल्यो
आजभोलि मलाई पनि कोहि मन पर्न थाल्यो
नत फोन गर्छे उसले त् आउछे भेट्नलाई
दिन रातको सम्झनामा उसकै भुत चढ्न थाल्यो
कसैको बोलीले आकर्सित गर्न थाल्यो
पढाई त् कुरै छाडयौ आउने जाने काम भाछ
टुनामुना गरे कि मन तेसै मर्न थाल्यो
आजभोलि मलाई पनि कोहि मन पर्न थाल्यो
दिन रातको सम्झनामा उसकै भुत चढ्न थाल्यो
आज भोलि मलाई पनि कोहि मन पर्न थाल्यो

No comments:

Post a Comment